एजेन्सी - मार्टिन जुबिमेन्दीले पहिलो पटक प्रिमियर लिगमा गोल गर्ने क्रममा २ गोल गरेपछि आज प्रिमियर लिगमा आर्सनलले नटिङ्घम फरेस्टलाई ३-० ले पराजित गरेको छ । आर्सनलविरुद्ध फरेस्टका नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुको पहिलो खेल हार सकियो।३२ औँ मिनेटमा जुबिमेन्दीले खेलको सुरुवाति गोल गरे। दोस्रो हाफ सुरु भएको ४७ सेकेन्डमै एबेरेची इजेले तयार पारेको बलमा भिक्टर