के सलमानले सहयोग गरेर राजपाल यादव जेलमुक्त भएका हुन् ?

बलिउडका चर्चित हास्य कलाकार राजपाल यादव यतिबेला चेक बाउन्स प्रकरणका कारण चर्चामा छन् । सोही क्रममा उनले दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गर्नुपरेको थियो । यसैबीच सामाजिक सञ्जालमा उनी जेलबाट बाहिर आएको र सलमान खानलाई धन्यवाद …