Use App
Read now
(current)
Download
shilapatra.com
2 घण्टा पहिले
महिला टी– २० विश्वकप छनोटः बंगलादेशको विजयी सुरुवात
बंगलादेशले आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल छनोटमा विजयी सुरुवात गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बंगलादेशले अमेरिकाविरुद्ध २२ रनको जित निकाल्यो ।
पूर्ण विवरण