टी-२० विश्वकप ट्रफी पोखरा लगिँदै, त्यसपछि वसन्तपुर र बौद्धमा प्रदर्शन

२१ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफी टुरअन्तर्गत नेपाल ल्याइएको ट्रफी पोखरा पनि लगिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ट्रफी मंगलबार बिहान पोखरामा फोटोसुट र स्थानीय आउटरिच कार्यक्रम हुनेछ । त्यसपछि भोलि …