के तपाईँले न्युयोर्कमा काम गर्दा पाएको कुनै चेक साट्न बिर्सनुभएको छ? वा वर्षौँअघि बन्द नगरेको बैंक खातामा केही डलर बाँकी थियो कि? न्युयोर्क स्टेटका कन्ट्रोलर थॉमस पी. डिनापोलीले न्युयोर्कबासीहरूलाई आफ्नो नाममा सरकारी ढुकुटीमा बेवारिसे पैसा छ कि छैन भनेर जाँच गर्न आग्रह गरेका छन्। आइतबार नेसनल अनक्लेम्ड प्रोपर्टी डे को अवसरमा उनले यो स्मरण गराएका […]