हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट– हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि पानीका धारामा बरफ जम्मा थालेको छ । सदरमुकाम सिमकोटसहित उत्तरी भेगका उच्च भूभागमा बिहानबेलुका चिसो अत्यधिक बढ्न थालेपछि खानेपानीका धारामा बरफ जम्न सुरु भएको हो । डाँडाफयाका स्थानीय बाँच सुनारले बेलुकादेखि पानीका धारा खुला राखेपनि चिसो अत्यधिक हुँदा बिहान बरफ जमेको हुने बताए।  ‘घाम नलाग्दासम्म धारामा […]