देशकै सबभन्दा धेरै जनसंख्या घटेको जिल्लाको कथा

रामेछापका गाउँमा स्कुल, स्वास्थ्य केन्द्र र पसल सुनसान हुँदैछन्, खेतबारी बाँझा छन् । यहाँको रित्तिँदो समाजले स्थानीय सरकारलाई चुनौती दिएको छ— कसरी रोक्ने बसाइँसराइ, कसरी जीवन गाउँमा फर्काउने?