उदयपुर अस्पताल प्रदेशकै उत्कृष्ट

जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशभर उत्कृष्ट सावित भएको छ । गत आर्थिक वर्ष सेवा प्रवाह गरेको कार्यसम्पादन मूल्याङ्कनमा यो अस्पताल प्रदेशभरीकै उत्कृष्ट ठहरिएको हो ।