काठमाडौँ- ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा डिफेन्डर अनन्त तामाङले गोल गदौ नेपाल बंगलादेशसँग हारबाट जोगिएको छ। बंगलादेशको ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेल २–२ को बराबरीमा सकिएको हो। नेपालका लागि डिफेन्डर रोहित चन्द र अनन्त तामाङले एक–एक गोल गरे। बंगलादेशका लागि दुई गोल हाम्जा चौधरीले गरे। खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो […]