फरार कैदी र लुटिएका हतियार निर्वाचनका बाधक हुन् : गणेश लामा
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले फरार कैदी, लुटिएका हतियार र दण्डहीनता आसन्न निर्वाचनको लागि बाधक रहेको बताएका छन् ।
ललितपुरको सानेपास्थित वीपी स्मृति भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै लामाले …