काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा पर्याप्त अवसर पाइसकेको भन्दै अब बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्ने बताएका छन् । इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अब आफूले कुनै पद वा उपलब्धि हासिल गर्न बाँकी नरहेको बताए । डडेलधुराको सामान्य परिवारबाट […]