सिन्धुली । स्थानीय सरकारको औपचारिक काम कारवाही सुरु भएको एक दशक पछि सिन्धुलीको घ्याङलेख गाउँपालिका बासी नागरिकहरुले सुविधा सम्पन्न भव्य कार्यालयबाट प्रशासनिक सेवा सुविधा पाउने भएका छन् । गाउँपालिकाको आफ्नै कार्यालय भवन निर्माण कार्य सम्पन्न भए पछि नवनिर्मित भवनबाट नागरिकले प्रशासनिक सेवा सुविधा पाउने भएका हुन् । गाउँपालिकाले नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाह […]