नेसनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न

१४ कात्तिक, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको कार्यक्रममा भदौ महिनामा सञ्चालन भएको मासिक योजना अन्तर्गत …