काठमाडौं । बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयलाई लिएर नागरिक तहबाट विभिन्न प्रश्न उठिरहेका छन्। जेन्जी अभियन्ता अजय सोडारीले पनि नियुक्तिसँग जोडिएका विवाद र आरोपबारे सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा २०८३ असोज ३० […]