नेपालको अग्रणी स्वदेशी अडियो तथा वेयरेबल टेक्नोलोजी ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो खुद्रा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको शंखमूलस्थित वेल्ला ग्याजेट्सलाई डायमण्ड टियर आधिकारिक रिसेलर (Diamond Tier Authorized Reseller) का रूपमा आबद्ध गरेको छ। यस सहकार्यसँगै अल्टिमाले राजधानीमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै अत्याधुनिक अडियो तथा वेयरेबल उत्पादनहरू ग्राहकहरूमाझ अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको […]