दशैँमा च्याङ्ग्रा महँगियो : रोज्जाकै ५० हजार, मासु किलोको २२ सय

२९ असोज, बागलुङ । दशैँमा हिमाली भेँडा र च्याङ्ग्राको मासु खाने चलन पुरानो हो । घटस्थापनासँगै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा बागलुङ बजारमा भित्रिएका छन् । यसपटक मूल्य आकासिए पनि बागलुङमा च्याङ्ग्राको माग भने घटेको …