हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको दाबी गरेको छ। गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इरानसमर्थित हुथी विद्रोहीका लडाकु तथा सैन्य क्षमतालाई लक्षित गरी कारबाही गरिएको जानकारी दिएका हुन् । हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त यमनको अन्तर्राष्ट्रिय […]