एक्स्ट्रिमको ‘म्युजिक सिरिज’ मार्फत नेपाली सङ्गीतमा नयाँ भाइब

काठमाडौं।  एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली सङ्गीतलाई नयाँ ऊर्जा दिन ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिइएको यस सिरिजअन्तर्गत प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। पहिलो सिजनमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ कलाकारको प्रस्तुति रहनेछ। सिरिजका गीत तथा भिडियो […]