सिंहदरबारदेखि शीतलनिवाससम्म, एक वर्षदेखि विध्वंसको घाउ बोकेर उभिएका चार ‘स’

भदौ २४ को अराजकता र आगजनीले सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत र तत्कालीन संसद् भवन गरी देशका चार प्रमुख ‘स’लाई गम्भीर क्षति पुर्‍याएको एक वर्ष पूरा भएको छ। तर यी ऐतिहासिक तथा राज्यका प्रमुख संरचना कहिलेसम्म पुनर्निर्माण हुन्छन् भन्ने अझै निश्चित छैन। करिब १२० वर्षको इतिहास बोकेको सिंहदरबार र शताब्दी पुरानो राष्ट्रपति भवन शीतलनिवास अहिले पनि […]