काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्दैछन् । प्रतिनिधिसभामा मन्त्रीहरू र पार्टीकै सांसदहरूबीच दूरी बढेपछि सभापतिले छलफल गर्न लागेका हुन् । पार्टीकी केन्द्रीय सदस्य लिमा अधिकारीका अनुसार बिहान ११ बजे संसदीय दलको कार्यालयमा सबै मन्त्री तथा सांसदहरूलाई उपस्थित हुन भनिएको छ । छलफलमा सभापति लामिछानेले पार्टीका […]