बीच बाटोमै बोराले छोपेर लुट्ने दुई जना पक्राउ

गोरखामा नकापधारी समूहले बीच बाटोमै बोराले छोपेर डाँका चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।