कान्ति लोकपथ खुल्यो

८ असोज, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टामा पहिरो गएपछि बन्द भएको कान्ति लोकपथ सञ्चालनमा आएको छ । काल्चे माल्टा बाटोमा पहिरो गएपछि बन्द भएको बाटो सञ्चालनमा आएको प्रहरीले बताएको छ । अहिले पहिरो पन्छाएकाले सडक …