मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, चालु वर्षको समीक्षा जारी
यदि बोर्डबाट प्रस्तावित मौद्रिक नीति पास भएमा आजै सार्वजनिक हुनेछ । तर, आजै सार्वजनिक गर्ने वा भोलि सो भने टुंगो नलागेको सूचना अधिकारी सुधा श्रेष्ठले शिलापत्रलाई जानकारी दिइन् ।