जिल्ला स्तरीय डोरी तान प्रतियोगिताको उपाधि फिजिकल फिटनेसलाई
१६ जेठ,बुटवल । बुटवलमा सम्पन्न दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिताको उपाधि फिजिकल फिटनेश सेन्टरले चुमेको छ ।
रामनगर खेल मैदानमा शनिबार भएको फाइनलमा बुटवल फिटनेसलाई २–० को सोझो सेटमा पराजित गर्दै फिजिकल फिटनेश …