फिल्म ‘काजी’ को गीतमा किसान बनेका विपिन र केकी

काठमाडौं । फिल्म ‘काजी’ ले पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । कालीप्रसाद बासकोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको आवाज …