ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो घटना सार्वजनिक भएको छ। आदिवासी युवक जितु मुन्डा आफ्नी मृत बहिनीको कंकाल बोकेर बैंक पुगेपछि त्यहाँ भागभाग भएको छ। जितु मुन्डा आफ्नी बहिनी कालरा मुन्डाको खाताबाट २० हजार रुपैयाँ झिक्न पटक–पटक बैंक पुगेका थिए। तर बैंकका कर्मचारीहरूले खातावालालाई नै उपस्थित गराउनुपर्ने बताएपछि उनी निराश भए […]