अमेरिका-इरान तनाव : युद्धविराम थपियो, वार्ता अन्योलमा

अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच कूटनीतिक प्रयास अझै अनिश्चित बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप्ने निर्णय गरेका छन्, तर नयाँ वार्ताको सम्भावना अझै अस्पष्ट रहेको अधिकारीहरूले बताएका छन्। मंगलबार ह्वाइट हाउसमा उच्चस्तरीय बैठक बसेर आगामी रणनीतिबारे छलफल गरिएको थियो। उक्त बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट […]