दीपेन्द्रको कप्तानी यात्रा

५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईविरुद्ध घरेलु मैदानमा हुने ऐतिहासिक 'अन्डर लाइट्स' टी-२० सिरिजका लागि शुक्रबार नेपाली टोली घोषणा गर्दा कप्तानमा दीपेन्द्र सिंह ऐरीको नाम थियो । यसअघि रोहित पौडेलले नेपालको एकदिसवीय …