सर्वाेच्चको फैसलापछि उपसभापति शर्मा– नवीन ऊर्जासाथ अघि बढ्नेछौँ

लामो समयदेखि अल्झिएको पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वाेच्च अदालतबाट टुंगिएपछि उपसभापति शर्माले यस्तो बताएका हुन् ।