प्रधानमन्त्री कार्कीले भनिन्– केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु

उनले गत २७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा आफ्नो मनमा रहेको डर र अनिश्चय अहिले सन्तुष्टिमा परिणत भएको उल्लेख गरिन् ।