सात खर्बभन्दा माथि बेरुजु : राज्य संयन्त्रको बेथिति, कमजोर वित्तीय अनुशासन र सरकारमाथि बढ्दो प्रश्न

नेपालको आर्थिक अवस्था अहिले केवल राजस्व अभाव, पूँजीगत खर्चको कमजोरी वा वैदेशिक सहायता निर्भरताले मात्र चुनौतीपूर्ण बनेको छैन