ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर

३० फागुन, सिरहा । मध्यपूर्वमा इजरायल-अमेरिका र इरानबिच युद्ध चलिरहँदा विश्वभर पेट्रोलियम पदार्थको संकट चुलिएको छ । जसको प्रभावबाट नेपाल पनि अछुतो छैन । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव सुरु भइसकेको छ । सरकारले …