तेहरान ।इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण दिएको छ। एजेन्सीका अनुसार आयातुल्ला अली खामेनी शनिबार बिहान सबेरै आफ्नो कार्यालयमा मारिएका जनाएको छ । ‘तोकिएको जिम्मेवारी निर्वाह गरिरहेकै बेला’ उनी मारिएका खुलेको छ । समाचारअनुसार इजरायली सेनाले खामेनीको घरमा ३० बम खसालेको खुलेको छ। द बाल स्ट्रीट जर्नलका अनुसार, इजरायल र अमेरिकाका गुप्तचर […]