काठमाडौं – आज २०८२ साल फागुन १५ गते शुक्रबार फागुन शुक्ल पक्षको एकादशी तिथि । आज अमलकी एकादशी व्रत, विश्व गैरसरकारी संस्था दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी २७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि […]