अमेरिका, क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

१० चैत, काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालिगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय …