तालिबानद्वारा महिलाका पुस्तक र इन्टरनेटमा प्रतिबन्ध

विश्वविद्यालयलाई १८ विषय पढाउन रोक लगाइएको छ, जुन तालिबानले ‘सरिया सिद्धान्त र नीतिविरुद्ध’ भएको बताएको छ।