काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३२, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो […]