मैले बारम्बार लेख्दै आएको एउटा महत्त्वपूर्ण विषयमा यहाँ विशेष जोड दिन चाहन्छु । यदि हामी नेपालमा उद्यमशीलताको क्रान्तिलाई गम्भीरतापूर्वक अघि बढाउन चाहन्छौँ भने यो दुई पुस्ताले मिलेर चलाउनुपर्नेछ–
– ३० वर्ष आसपासको पुस्ता, जससँग व्यावसायिक दक्षता, अन्तरराष्ट्रिय अनुभव र व्यवस्थापकीय सीप छ
– र जेन जी पुस्ता, जससँग ऊर्जा, जोखिम लिन सक्ने साहस...