एनआरएनएको १२औँ सम्मेलन फागुन ३० देखि हुने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ । -