बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा राम्रो सफलता पाएको छ। फिल्मले पाँचौं दिन २१६ करोड कमाइ गरिसकेको छ । छैटौं दिन पनि कमाईको सुनामी जारी छ। ‘बोर्डर २’ ले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। यसको दैनिक नेट कलेक्सन यस्तो छ। यसरी फिल्मले […]