‘विश्वसँग जोडिन जेन-जीले उठाएका माग सम्बोधन गरौँ’

काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन्। राजधानीमा आइतबार आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उनले विश्वसँग जोडिएर जान जेन-जीले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै उनले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले […]