जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी र भारतीय कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको छ ।गत असोजमा आएर झण्डै ६ महिनादेखि थन्किएको रेल सञ्चालनका लागि सम्झौता भएको हो । नेपाल सरकारले निर्णय गरेबमोजिम परराष्ट्र मन्त्रालय हुँदै भारत सरकारसँगको सहकार्यमा दुई देशबीच सरकार–सरकार (जीटुजी) गत साता सम्झौता भएको महाप्रबन्धक गुरु भट्टराईले बताए । महाप्रबन्धक भट्टराईका अनुसार, सो […]