‘मिसन ग्रासरुट’- एमालेको कमजोरी समीक्षा गर्ने औजार

काठमाडौं, वैशाख ६ । नेकपा (एमाले)ले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानलाई पार्टीको आन्तरिक कमजोरीको समीक्षा गर्ने औजारका रूपमा लिएको छ । पार्टी विभाजन र नेताहरुबीच आन्तरिक बेमेलसँगै निर्वाचन परिणामले दिएको धक्कापछि कमजोरी केलाउँदै संगठन सुदृढीकरणका लागि एमालेले यो अभियान चलाएको हो । पार्टीका आन्तरिक कमी महसुस औंल्याउन र सांगठनीक शुद्धीकरण तथा सुदृढीकरणका लागि […]