सरकारलाई संसदीय समितिको निर्देशन : 'निजगढ फाष्ट ट्रयाकको ठेक्कामा संलग्नलाई कारबाही गर्नु'

काठमाडौं। संसदीय समितिले काठमाडौं-निजगढ द्रुतमार्ग (फास्टट्रयाक) आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको