हेटौँडा– बागमती प्रदेशका १३ वटै जिल्लाका गाईभैँसीलाई खोप लगाउने अभियान तीव्र पारिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले चितवनमा एक हप्तामा नौ हजार २५ गाईभैँसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ भने दोलखामा दुई सय ८४ मात्रा खोप लगाइएको बताएको छ । भक्तपुरमा नौ सय २१ गाईभैँसीमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ । यस्तै […]