चोरीको मोटरसाइकलसहित बीरगञ्‍जबाट दुईजना पक्राउ

१ कार्तिक, पर्सा । प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-३ का २३ वर्षीय मोहम्द आशिक र २३ वर्षीय आनिष हवारी रहेका छन् । वीरगञ्ज महानगरपालिका-१५ का रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा अनुन्धानको क्रममा प्रहरी टोलीले उनीहरुलाई बीरगञ्‍ज बसपार्कबाट पक्राउ […]

सम्बन्धित सामग्री

चोरीको मोटरसाइकल चढ्ने दुईजना पक्राउ

२८ पुस, काठमाडौँ । काठमाडौंको चन्द्रगिरिबाट चोरीको मोटरसाइकल चढ्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित धादिङको गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र १८ वर्षीय आइतराज तामाङलाई नियन्त्रणमा लिएको हो …