राप्रपाले भन्यो- सरकारले विकास बजेट रोकेर ब्याज खायो, ७ दिनभित्र मन्त्रीको जवाफ चाहिन्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याज सरकार भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले भएभरको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए। उनले भने, ‘सरकारले अहिलेसम्म चालू खर्च ५१ दशमलब ४६ प्रतिशत, पूँजीगत खर्च २२ दशमलब १५ र व्यवस्थापन खर्च ३७ दशमलब ४१ प्रतिशत मात्रै […]