माओवादीका नारायण दाहाल सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नुहुने भएको छ ।

सम्बन्धित सामग्री

संसद्मा अड्किएर बसेका कानुन पारित गर्न पहल गर्छु : राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन फेरबदल भएसँगै राष्ट्रिय सभा अध्यक्ष पद माओवादीको भागमा परेको थियो । माओवादीले राष्ट्रपतिबाट मनोनीत सांसद दाहाललाई उम्मेदवार बनाउने निर्णय लिएको थियो ।