अदुवा बिक्री नहुँदा किसान निराश

मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन्। उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो। खाद्यबाली र तरकारीको विकल्पमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन्। अदुवाले बजारका साथै…

सम्बन्धित सामग्री

घरघरमा थन्कियो अदुवा

बजार नपाउँदा त्रिवेणी गाउँपालिकाका किसानहरूको अदुवा गाउँगाउँमा थन्किएको छ । अदुवा बिक्री नभएपछि किसान निराश छन् । त्रिवेणी गाउँपालिकालाई सरकारले अदुवा ब्लक घोषणा गरेको छ । सबैभन्दा बढी अदुवा १ नम्बर वडाका किसानको घरघरमा थुप्रिएको हो ।