अब टिकटकमा फोटो र भिडियोको साटो अक्षर मात्र लेखेर पनि पोष्ट गर्न पाइने

पछिल्लो समयमा अत्यन्तै लोकप्रिय तथा भाइरल भिडियो स्ट्रिमिङ एपको रुपमा रहेको टिकटकमा अब टेक्स्ट अर्थात् अक्षरहरु मात्रैपनि पोस्ट गर्न सकिने भएको छ । सोसल मिडिया प्लाटफर्महरुबीच चर्किरहेको प्रतिस्पर्धाका बीच टिकटकले अब भिडियो वा फोटो विना अक्षरमात्रैका पोस्ट पनि गर्न सकिने सुविधा ल्याएको हो । स्मरण रहोस् टिकटकले स्पटीफाई तथा एप्पल म्युजिक जस्ता प्रतिस्पर्धी संगीत प्लाटफर्महरुसँग […]